हेटौंडा २२ पौष । प्रदेशको नाम र राजधानीको विषयमा सहमति जुट्न नसकेपछि प्रदेश ३ को प्रदेशसभा बैठक सोमबार कार्यविधि पारित गरेर स्थगित गरिएको छ । पुस २२ गते राजधानी र नामाकारण टुंग्याउने तयारी भए पनि नेकपाभित्रै सहमति जुट्न सकेन । नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौंडा र नाम वाग्मती राख्न नेकपा प्रदेशसभा संसदीय…