पोखरा, १ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बालुवाटार जग्गा प्रकरणको छानविन र अदालतमा मुद्दा दायर सरकारले अघि बढाएको सुशासनतर्फको पाइला भएको बताएकी छन । सहकारी विभागले गण्डकी प्रदेशका स्थानीय तहका पदाधिकारीबीच सहकारी नियमन तथा प्रबर्द्धन विषयमा आयोजना गरेको गोष्ठीलाई आज सम्बोधन गर्दै मन्त्री अर्यालले बालुवाटार प्रकरण मुलुकमा सुशासन कायम…