काठमाडौँ, २९ माघ । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरीले जनतालाई सिंहदरबार मेरो पनि हो भन्ने अनुभुति हुने गरी सिंहदरबार प्रवेशका लागि सहज बनाउन माग गर्दै राष्ट्रिय परिचपत्रको आधरामा प्रवेशको व्यवस्था गर्न आग्रह गर्नुभएको छ । आजको प्रतिनिधिसभाको बंठकमा देशका विभिन्न स्थलबाट सिंहदरबार आउने मानिसलाई सिंहदरबार प्रवेश झन्झटिलो भएको भन्दै उहाँले भित्रबाट…