चीनबाट नेपाल फर्कने चाहने नेपालीको नामावली

काठमाडौँ, २० माघ । चीनको बेइजिङस्थित नेपाली दूतावासले माघ १८ गते नेपाल फर्कन चाहने विद्यार्थीले आवेदन दिन आग्रह गरेको थियो । जस अनुसार कोरोना भाइरसको संक्रमणका कारण हुवन प्रान्तमा अध्ययनरत नेपाली विद्यार्थीमध्ये १८० जनाले स्वदेश फर्कन चाहेको बताएका छन् । आवेदन दिएका १८० जना विद्यार्थीको नामावली सार्वजनिक गर्दै दूतावासले कसैको नाम छुटेको भए दूतावासमा सम्पर्क…