काठमाडौँ, ४ पौष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको आजको बैठकमा १० जना नेताहरुले सुझाव दिनुभएको छ ।