नवनिर्मित रक्तसंचार केन्द्र र फिजियोथेरापी रिहाविलिटेशन युनिट उद्‍घाटन

काठमाडौँ, ३ पौष । नेपाल प्रहरी अस्पताल महाराजगंजमा नवनिर्मित रक्तसंचार केन्द्र र फिजियोथेरापी रिहाविलिटेशन युनिटको बुधबार आयोजित एक समारोहमा उद्‍घाटन गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा नवनिर्मित रक्तसंचार केन्द्रको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले संयुक्त रुपमा तथा फिजियोथेरापी रिहाविलिटेशन युनिटको प्रहरी महानिरीक्षक खनालले उद्‍घाटन गर्नुभएको…