गुठी संस्थानका प्रमुख र उपप्रशासक पक्राउ

काठमाडौँ, २ पौष । अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोलीले सेवाग्राहीबाट घुस लिएको अभियोगमा त्रिपुरेश्‍वरस्थित गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मी पक्राउ गरेको छ । उनीहरु दुवैले घुस वापतको रकम लिएपछि फिर्ता गरेको भेटिएपछि अख्तियारले मंगलबार पक्राउ गरी हिरासतमा लिएको हो । काठमाडौँ महानगरपालिका १ स्थित जग्गासम्बन्धी संस्थानमा चलिरहेको मुद्दामा गुठीको जग्गा…