काठमाडौँ, २५ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि प्रकारको महिला हिंसा तथा बलत्कारको घटनामा संलग्नले कांग्रेसको सदस्यता लिन नपाउने बताउनुभएको छ । मंगलबार काँग्रेस पार्टी कार्यालय सानेपमा ‘नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठान’ले महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले काँग्रेसको…