काठमाडौँ, २२ मंसिर । प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राईले स्काई वाक टावरले विश्वको नजरमा दक्षिण एसियामा नेपालको अर्को परिचय नै थप गर्ने विश्वास व्यक्त गर्नुभयो । वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एसियाकै सवैभन्दा पहिलो स्काई वाक टावरको शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले आम नेपाली युवाहरुको सपना नै यथार्थको बाटोको रुपमा एउटा उदाहरणको…