रावलले भने– निर्वाचनको मिति तलमाथि भए सरकारले कुर्सी छोड्नु पर्छ

काठमाडौ, ७ चैत । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले स्थानीय तहको निर्वाचन रोक्नु पर्ने कुनै कारण नभएको बताएका छन । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्धारित मितिमा नै निर्वाचन हुने विश्वास व्यक्त गर्दै कुनै एक राजनीतिक दलले निर्वाचनमा भाग नलिँदैमा निर्वाचन नरोकिने बताए। “निर्वाचनमा भाग लिन नलिने त्यो पार्टीको इच्छाको…