काठमाडौँ, १३ पौष । मन्त्री बने पछि दैनिक रुपमा कम्तीमा एउटा नतिजामूखी कार्यको शुभारम्भ गर्नुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले पक्कि पुलको शिलान्यास गर्नुभएको छ । काठमाडौँको बल्खु स्थित कीर्तिपुर–तिनथाना जोड्ने बल्खु खोलाको पुलमा एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको हो । एक मुख्य सवारी जाम तथा चोकको रुपमा रहेको उक्त स्थानमा रु तीन…