विस्फोटमा संलग्न अपराधीलाई कारवाही हुन्छ : मन्त्री थापा

काठमाडौँ, २८ मंसिर । गृह मन्त्रीले रामबहादुर थापाले धनुषामा गए राति भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न अपराधीलाई कडा कारबाही गर्ने बताउनुभएको छ । घटनामा परि एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको घटना आततायी भएको भन्दै उहाँले सामाजिक सञ्जालमार्फत त्यस घटनाले आफू स्तब्ध भएको जनाउनुभएको छ । फेसबुकमार्फत उहाँले भन्नुभएको छ, ‘यस प्रकारको…