भक्तपुर, २७ मङ्सिर । रमेश गिरी । पर्यटनवर्ष २०२० लाई सफल पार्न सूर्यविनायक नगरपालिका क्षेत्रमा पर्यर्टन प्रबद्र्धन गर्ने उदेश्यले निर्माण हुन लागेको जीप लाईनको आज शिलान्यास गरिएको छ । सूर्यविनायक नगरपालिका ७ घ्याम्पेडाँडा नयाँ गाउँमा घ्याम्पेडाँडा पर्यटन प्रवद्र्धन समिति तथा ताण्डब ईन्भेष्टमेन्ट प्रा.लि.ले निर्माण गर्न लागेको जीप लाईनको आज प्रतिनिधीसभा सांसद एवं पूर्व उद्योगमन्त्री महेश…