सरकार जनताको जीवन फेर्ने अभियानमा छ : प्रवक्ता श्रेष्ठ

झापा, १९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले जनतासँग पार्टीले गरेका बाचा र जनाकांक्षा पूरा गर्ने अभियानमा सरकार जुटेको उल्लेख गर्दै सरकार जनताको जीवन फेर्ने र विकास गर्ने अभियानमा जुटेको बताउनुभएको छ । नेकपा झापाको प्रचार विभागले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकार सञ्चालनका दुई वर्षमा धेरै काम भएका उल्लेख…