भ्रमण वर्ष सफल पार्न विदेशी राजदूतलाई सरकारकाे आग्रह

काठमाडौँ, १९ मंसिर । नेपाल भ्रमण वर्ष २०२० आउन १ महीना बाँकी रहँदा सरकारले नेपालस्थित विदेशी कूटनीतिक नियोग तथा दातृ निकायलाई भ्रमण वर्ष सफल पार्न आग्रह गरेको छ । पर्यटन मन्त्रालयले नेपालस्थित ३१ मुलुकका राजदूत र पाँच दातृ निकायका प्रमुखसँग बुधवार गरेको अन्तरक्रियामा भ्रमण वर्षको सफलताका लागि उनीहरूको सहयोगको अपेक्षा गरेको हो । पर्यटन मन्त्रालयमा…