काठमाडौँ, १७ कार्तिक । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई बर्खास्त गर्नेरनगर्ने भन्ने विषयमा छलफल गर्न राष्ट्र बैंकको आज बोर्ड बैठक बस्ने भएको छ । श्रेष्ठलाई बर्खास्ती गर्ने प्रक्रिया मन्त्रिपरिषद्बाट नै अगाडि बढिसकेको भन्दै अर्थ मन्त्रालयले जानकारी गराएपछि गभर्नर डा। चिरञ्जीवी नेपालले आइतबार सञ्चालक समित बैठक बोलाउनुभएको छ । नेपाली कांग्रेसको कोटाबाट डेपुटी गभर्नर…