एलन मस्कविरुद्ध ‘ह्यारेस्मेन्ट’को आरोपमा मुद्दा 

काठमाडौँ, २८ चैत । ओपनएआईले बुधबार एलन मस्कविरुद्ध एक मुद्दा दायर गर्दै उनलाई उत्पीडन (ह्यारेस्मेन्ट)को आरोप लगाएको छ । ओपनएआई कम्पनीका बारेमा अदालतमा कानुनी लडाइँ चलिरहेको अवस्थामा एलन मस्कलाई थप गैरकानुनी र अनुचित कार्य गर्नबाट रोक लगाउन माग गर्दै ओपनएआईले संघीय न्यायाधीशसामु अनुरोध गरेको सीटेक न्युजले जनाएको छ । ओपनएआईले क्यालिफोर्निया राज्यको एक संघीय अदालतमा मुद्दा दायर…