सरकार निर्वाचनको वातावरण विथोल्ने खेलमाः अध्यक्ष ओली

विराटनगर, ४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकवर्षभित्र तीनवटै तहको निर्वाचन नभए मुलुकमा संवैधानिक जटिलता उत्पन्न हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज साँझ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकार निर्वाचनबाट भाग्न खोजेकाले संविधान कार्यान्वयनमा समेत समस्या सिर्जना भएको विचार व्यक्त गरे । अध्यक्षले निर्वाचनका लागि ल्याइएको ऐनसमेत सरकारले समितिमा पठाएर निर्वाचनको वातावरण…