नेमकिपाका ६ जुवाडे नेता पक्राउ

भक्तपुर, ११ कार्तिक । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का ६ जना जुवाडे नेता पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा चाँगुनारायण नगरापलिका वडा नं. ९ ताथलीका हरि सुन्दर छुका, कुवेर खड्का, रन्जन छुयाजु, विजय छुयाजु, सत्यराम नेमाफुकी र तिर्थराम माकाजु रहेका छन् । उनीहरुको साथबाट रु ६३ हजार तीन सय रुपैया नगद समेत प्रहरीले नियन्त्रणमा लिएको…