नेपाल सरकारले तिब्बतीमाथि निगरानी बढाएको अमेरिकी अधिकारीको भनाई

काठमाडौँ, ७ कार्तिक । नेपालमा चीनको प्रभाव बढ्दै गएको र त्यससँगै शरणार्थीका गतिविधिमाथि पनि सरकारले निगरानी बढाएको एक अमेरिकी अधिकारीले बताएका छन् । दक्षिण तथा मध्ये एसिया ब्युरोकी कार्यवाहक सहायक विदेशमन्त्री एलिस डब्लु वेल्सले मंगलबार अमेरिकी संसद्को एसिया तथा प्रशान्त क्षेत्र हेर्ने परराष्ट्र मामिला उपसमितिमा उक्त कुरा बताएका हुन् । ‘नेपालमा चिनियाँ प्रभाव बढेसँगै तिब्बतका…