नेकपाको सचिवालय बैठक सुरु

काठमाडौँ, २९ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरु भएको छ । सचिवालयको प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा आज हुने चियापान कार्यक्रमको बिषय र मुलुकको समसामयिक विषयमा छलफल हुने सचिवालय स्रोतले जनाएको छ ।