गुल्मी, २ मंसिर । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलले शिक्षाले समाज बदल्ने र समाजले राष्ट्र बदल्ने बताएका छन । आज गुल्मीमा फरक क्षमता भएका बालबालिकाको लागि चार कोठे पक्की विद्यालय भवनको उद्घाटन गर्दै सो कुरा बताएका हुन । नेपाल सरकार पुनः निर्माण प्राधिकरणको आर्थिक सहयोगमा ६९ लाख ७८ हजार १ सय १२ रुपैयाँको लागतमा उक्त भवन निर्माण…