विप्लव समूहका नगर इन्चार्ज हतियारसहित पक्राउ

काठमाडौँ, २४ असोज । नेत्रविक्रम चन्द विप्लव समूहका नगर इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ । सल्यान बनगाड कुपिण्डे नगरपालिका-४ऽ च्युरा शितलनेटाबाट नगर इन्चार्ज ५५ वर्षीय कालुराम वादीलाई प्रहरीले पक्राउ गरेको हो ।वादीलाई घरमै बनाइएको कटुवा पेस्तोलसहित पक्राउ आज बिहीबार जिल्ला प्रहरी कार्यालय सल्यान ल्याइएको हो । वादीलाई कर्णाली प्रदेश विशेष ब्युराेले बुधबार राति १० बजे…