काठमाडौँ, १७ असोज । पर्यटन ब्यवसायी तथा मिसेस नेपाल टुरिजम २०१९ विजेता छिरिङ डोल्मा शेर्पा नेपाल पर्यटन बोर्डबाट आगामी २ वर्षे कार्यकालका लागि पर्यटन सद्भावनादूत नियूक्त भएकी छन् । भिजिट नेपाल २०२० लाई सफल बनाउने हेतुले बोर्डले सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएकी शेर्पालाई सद्भावनादूतमा नियूक्त गरेको हो । सरकारले सन् २०२० मा…