राउटेहरुद्वारा भक्तपुरमा हस्तकला प्रर्दशन

भक्तपुर, ११ असोज । लोपोन्मूख घुमन्ते राउटे समुदायले बनाएका काठका  हस्तकला सामाग्री भक्तपुरमा प्रर्दशन गरिएको छ । मानवीय आस्था नेपाल र समाज विकास केन्द्र नामक संस्थाद्वारा उनीहरुलाई भक्तपुरमा ल्याउनका लागि आवश्यक सहयोग गरि शुक्रबार ४० औं विश्व पर्यटन दिवसको अवसरमा विश्वसम्पदामा सूचिकृत न्यातपोल (पाँचतले मन्दिर) परिसरमा राउटे समुदायले बनाएको हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएको हो ।…