दक्षिण एसियाली खेलकुद प्रतियोगिता तोकिएकै मितिमा हुन्छ : मन्त्री विश्वकर्मा

काठमाडौँ, १० असोज । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले १३औं दक्षिण एसियाली खेलकुद ९साग० प्रतियोगिता तोकिएकै मितिमा हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बिहीबार सिंहदरबारमा १३ औं साग समितिको गठनअघि मन्त्री विश्वकर्माले साग हुन्छ या हुदैन भनेर शंका नगर्न पनि आग्रह गर्दै उहाँले भन्नुभयो, ‘मन्त्रिपरिषदबाट साग कार्यविधि पारित भइसकेको छ । बजेट पनि निकासा भइसकेको…