जनकपुर, ६ असोज । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजकमा पुनः महन्थ ठाकुर आएका छन् । गत साउन ४ र ५ गते प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा बसेको बैठकले राजकिशोर यादवलाई संयोजकको जिम्मेवारी दिइएको थियो । सोमबारदेखि लागू हुने गरी संयोजकको जिम्मेवारीमा महन्थ ठाकुर आएका हुन् । तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टी…