भक्तपुर, ११ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले सरकारलाई बद्नाम गर्ने प्रयास भइरहेको भन्दै प्रतिवाद गर्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नेपाल सम्बतको अवसरमा आयोजित नेपाल संवत् ११४० को सन्दर्भमा भक्तपुरमा आयोजित राष्ट्रिय विभू्ति शङ्खधर साख्वको प्रतिमूर्तिमा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले परिर्वतनविरोधी, निरंकुश प्रवृत्तिका मान्छेहरूलाई कम्युनिस्टहरुको एकता र…