पोखरा महानगरपालिका र कोरियाको ग्याङ्वोन प्रान्तबीच साझेदारी सम्झौता

काठमाडौँ, २१ भदौ । पोखरा महानगरपालिका, दक्षिण कोरियाको ग्याङ्वोन प्रान्त र त्यहाँकै हरित टेक्नोलोजी केन्द्रबीच त्रीपक्षीय साझेदारी सम्झौता भएको छ । विश्व कार्वन फोरम २०१९ को अवसरमा भएको त्रीपक्षीय साझेदारी सम्झौता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, ग्याङ्वोन प्रान्तको गभर्नर मुनसुन चोइ तथा केन्द्रका प्रमुख कार्यकारी निर्देशक क्युङ नाम सिनले हस्ताक्षर गरेका छन । सम्झौतामा…