प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचार आगामी साता पूरा

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार आगामी साता पूरा हुने भएको छ । प्रधानमन्त्रीको मुख्य सल्लाहकार बिष्णु रिमालका अनुसार प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस प्रकृयाबाट उपचार जारी रहेको र अर्को साता पूरा हुने जानकारी दिएका छन । उनले सामाजिक सन्जाल ट्वीट मार्फत जानकारी गराउदै भनेका छन, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको प्लाज्मा फेरेसिस प्रकृयाबाट उपचार जारी…