जनतालाई सन्तुष्ट तुल्याएरमात्र जनप्रतिनिधिको सेवासुविधा बढाउनु पर्छ : सांसद पहारी

पोखरा, ८ भदौ । गण्डकी प्रदेशका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गिय संगठन तत्कालिन युवा संघ नेपालका पूर्वअध्यक्ष राजीव पहारीले जनतालाई सन्तुष्ट तुल्याएरमा जनप्रतिनिधिको सेवासुविधा बढाउनुपर्ने बताउनुभएको छ । शनिवार पोखरामा ढिकुर पोखरी समाजको १२ औं साधारण सभाको कार्यक्रममा बोल्दै पहारीले प्रदेश सरकारले जनप्रतिनिधिको सेवा सुविधा बृद्धी गरेको प्रति रोशप्रकट गर्नुभयो । उहाँले जनप्रतिनिधिको…