काठमाडौँ २६ साउन । प्रहरी प्रधान कार्यालय कानुन शाखाका प्रमुख, प्रहरी उपरिक्षक (एसपि) जर्नादन जिसीले समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराध न्यूनिकरण गर्न स्काउटको भूमिका महत्वपुर्ण रहेको बताएका छन् । कोटेश्वरस्थित ग्रामर स्कुलमा सञ्चालित ग्रामर स्काउट ट्रुपका एकसय भन्दा बढी स्काउट सहभागीे तेस्रो दिक्षान्त समारोहमा एसपि जिसीले सो कुरा बताएका हुन । समाजप्रति प्रहरी…