प्रम ओली र नेकपाको असफलता हुनु भनेको मुलुकको असफलता हो : सांसद बस्नेत

काठमाडौँ, २० साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपाको असफलता हुनु भनेको मुलुकको असफलता भएको बताउँदै अबका दिनमा देश र जनताको सामु सरकार तथा नेकपालाई असफलता हुने कुनै छुट नभएको बताउनुभएको छ । प्रदेश नम्बर ३ का…