भक्तपुर, साउन ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले गाइजात्रा सबै नेपाली समुदायको साझा पर्व भएको बताउनुभएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ७ (गुण्डू) स्थित पानी ट्याङ्की क्षेत्रका नेवार समुदायका स्थानीयलाई बुधवार एक सय जनालाई टिसर्ट वितरण गर्दै प्रतिनिधिसभा सदस्य एवं पूर्व मन्त्री महेश बस्नेतले गाईजात्रा पर्वले…