काठमाडौँ, २५ साउन । १० दिनसम्म ‘बाउन्सर’ लगाएर सुकुमबासीका टहरा तोडफोड गरिएको गोदावरी नगरपालिका–६, हरैयास्थित जमिनमा वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले झन्डा गाडेर कब्जा गरेका छन् । उठीबास बनाइएका सुकुमबासीलाई पुनस्र्थापित गर्न हरैयाको जग्गा कब्जा गरेको वैद्य नेतृत्वको पार्टीका नेताहरुले बताएका छन् । ‘गरिब असहाय सुकुमबासीलाई गुन्डाहरु लगाएर उठीबास गराइएको उनीहरुलाई पुनस्र्थापित गर्न हरैयाको जमिन…