काठमाडौँ, १४ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मन्त्रीको स्पिडमा काम गर्न कर्मचारीलाई मन्त्री अर्यालको आग्रह गर्नुभएको छ । सोमबार एक कार्यक्रमकाबीच साँखु मालपोत कार्यालयलाई नमुना कार्यालय घोषणा गर्दै उक्त कार्यालयलाई आधुनिक तथा सुबिधासम्पन्न कार्यालय घोषणा गरिएको छ । कार्यालयलाई नमुना तथा आधुनिक घोषणा गर्दै मन्त्री अर्यालले मन्त्री, सचिव र…