भक्तपुरको विकास खुल्ला किताव जस्तै हो : सांसद बस्नेत

भक्तपुर, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुर जिल्लाको क्षेत्र विकास कोष तथा अन्य विकास निर्माणका कार्यहरु खुल्ला किताव जस्तै भएको बताउँदै विकासको आलोचना गरेर बस्ने कतिपय बुद्धिजीवि तथा केही मिडियाकर्मीले फुर्सद भएमा भक्तपुरमा भइरहेका सम्पूर्ण विकास निर्माणका आयोजनाहरु स्थलगत अध्ययन गरी सत्य तथ्य बुझ्न आग्रह…