काठमाडौँ, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आर्थिक वर्षको सुरु भएसंगै सबै प्रकृया टुंगो लाग्नेबताएका छन । आज राष्ट्रिय सभागृहमा मदन भण्डारीको ६८ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नयाँ आर्थिक वर्षसँगै नयाँ गतिमा अगाडि बढ्ने र दशैंसम्म आलोचना समाप्त हुने बताएका छन । उनले भने, ‘अबको पन्ध्र–सोह्र दिनभित्र पार्टी एकताका…