भक्तपुरमा दिनप्रति दिन स्तराउन्नती तथा कालोपत्रे

भक्तपुर, १३ असार । विकास र समृद्धिको पहिलो नभई नहुने कार्य मध्ये भौतिक संरचना एक हो । जसमा भक्तपुरमा दिन प्रति दिन सडक नभएको ठाउँमा निर्माण, स्तरउन्नती तथा कालोपत्रे गर्ने कार्यले व्यापक तिव्रता पाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नकेपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतलेको निरन्तर लगाब, निगरानी तथा खवरदारीका साथमा स्थानीय…