कसैको कृपा तथा नेताको आदेशको भरमा बजेट आउदैन, व्यवस्थित योजना हुनुपर्छ : सांसद बस्नेत

भक्तपुर, १७साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी दिनमा कुनै पनि योजनामा बजेट पार्नको लागि व्यवस्थित योजना तथा कार्यन्वन आवश्यक हुने बताउँदै कसैको कृपा तथा नेताको आदेशको भरमा बजेट नपर्ने बताउनुभएको छ । लटरम्मेश्वर तथा सत्यदेवी माता मन्दिर सूर्यविनायक वडा नं. १० मा आयोजित शिव पुराण २०७६…