काठमाडौँ, १४ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ युएई प्रस्थान गरेका छन । आज बिहान साढे ९ बजे फ्लाई दुबईको उडानमार्फत पत्नी सीता छोरीहरु रेणु र गंगासहित तीन जना नाति–नातिनीसहित युएई प्रस्थान गरेका हुन । लामो समयदेखि बिरामी प्रचण्ड पत्नी सीता दाहालको इच्छामा यो भ्रमण भएको पारिवारिक स्रोतले जनाएको…