मधेशमा १५ लाख जनता परिचालन गर्न धुम्वाराहीमा तयारी

काठमाण्डौ,५ फागुन । नेकपा एमालेको फागुन २१ गतेबाट शूरु हुने तराईकेन्द्रित मेची–महाकाली अभियानको तयारीलाई तीव्र पारेको छ । हिजोबाट एमालेको केन्द्रिय कार्यालय धुम्वाराहीम शूरु भएको पार्टीको पोलिटव्यूरो बैठकमा सचिव प्रदीप ज्ञवालीले मेची–महाकाली राष्ट्रिय अभियानसम्बन्धि कार्ययोजना बैठकमा प्रस्तुत गर्नु भएको थियो । तराईका सबै जिल्लाहरुलाई केन्द्रित गरेर यो अभियानको थालनी गर्न लागेको एमालेले वताइको छ ।…