भारतले बनाएको बाँध भत्काएर पानी भारतीय बस्तीमा पस्यो

रौतहट, २८ असार । सिमानामा भारतले एकतर्फी रुपमा बनाएको बाँधका कारण गौर डुबानमा परेको छ । सिमाक्षेत्रमा सुरक्षाकर्मी थपे पनि पानीले अन्ततस् सो बाँध समेत भत्काएर पानी भारतीय भूमिका बग्न थाले पछि उक्त स्थानमा खैलावैला भएको छ भने नेपाली भूमिका भने केही मात्रामा राहत भएको छ । भारतीय भूमिमा पानी बग्न थालेपछि रौतहटमा क्रमिक रुपमा…