भक्तपुर, २४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रधानमन्त्री रोजगार कार्यक्रम आफ्नो गाउँ आफै बनाउँ भन्ने मान्यतासँग जोडिएको बताउनुभएको छ । आज भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ कार्यक्रममा बोल्दै सांसद बस्नेतले गाउँमा हुने विकास निर्माणका कार्यहरुमा उक्त कार्यक्रम लागु गरिने जानकारी गराउनुभयो । उक्त कार्यक्रम अन्तरगत काम गर्ने युवाहरुले…