काठमाडौँ, २७ बैशाख । अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्ष युवा परिचालनको वर्ष हुने बताएका छन । शुक्रबार प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दै मन्त्री खतिवडाले आगामी बर्षलाई युवा परिचालनको वर्षको रुपमा लिइने र सोही अनुसार युवा लक्षित कार्यक्तमहरुलाई प्राथमिकतामा राखिने बताएका छन् । सबै नेपालीलाई…