सूचना आयोगको ११औं स्थापना दिवश : ‘सूचना हाम्रो अधिकार : सुशासन र विकासको आधार’

काठमाडौँ, २३ बैशाख । सूचना हाम्रो अधिकार : सुशासन र विकासको आधार भन्ने मुल नाराका साथ राष्ट्रिय सूचना आयोगको ११औं स्थापना दिवश भव्य रुपमा सम्पन्न भएको छ । विश्वमा जो व्यक्ति सूचनाले भरिपूर्ण हुन्छ त्यो व्यक्ति वा मानिसनै वर्तमान समयमा विश्वकै धनी मानिनछ । विश्वको इतिहासमा हेर्दै आउने हो भने पनि दासी प्रथादेखी विकास र…