बाबुरामलाई भोट दिनु कांग्रेसको भुल, ‘क्षमापूजा गरिन्छ’ : नेता थापा

गोरखा, ८ असार । नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले डा. बाबुराम भट्टराईलाई मतदान गर्नु कांग्रेसको भूल भएको बताउँदै उहाँलाई मतदान गरेकोमा क्षमापूजा गरेर चुनावी भूलको प्रायश्चित गर्ने उद्घोष गर्नुभयो । गोरखाको पालुङटार नगरपालिकामा कांग्रेसको प्रथम नगरअधिवेशनलाई सम्बोधन गर्दै थापाले तत्कालीन नयाँ शक्तिका संयोजक भट्टराईलाई कांग्रेसले भोट दिएर जिताएकोले आउँदो निर्वाचनमा क्षमापूजा गरिने…