रुपन्देही, ११ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देही जिल्ला सचिव पदमा मनोनित दधिराम न्यौपानेले पदबाट राजीनामा दिनुभएको छ । मंगलबार पार्टी एकता प्रकृयामा असन्तुष्ट जनाउँदै न्यौपानेले राजीनामा दिनुभएको हो । उहाँ नेकपा प्रदेश सभा सदस्य एवं नेकपा केन्द्रीय सदस्य समेत हुनुहुन्छ । उहाँले सचिवमा राजिनामा दिए पनि प्रदेश र केन्द्रमा भने निरन्तर रुपमा काम…