नेपाल हिमाल र बुद्धको देश मात्र हैन, खेलाडी उत्पादन हुने देश भनेर पनि चिनिने छ : सांसद पहारी

पोखरा, ६ बैशाख । गण्डकी प्रदेशका सांसद तथा निवर्तमान युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले नेपाल अब हिमाल र बुद्ध जन्मिएको देशले मात्रै चिनिने नभई नेपालमा प्याराग्लाइडिङ खेलाडी उत्पादन हुने देश पनि हो भनेर समेत चिनिने बताउनुभएको छ । पोखरामा पहिलो पटक हुन लागेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा बैशाख ६ गते (शुक्रबार)बाट सुरु…