काठमाडौँ, १५ वैशाख । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले विदेशिने युवाहरुलाई स्वदेशमै व्यवसाय गर्न प्रेरित गर्ने ढंगले अब सरकारले नीति नियम बनाउन लागेको बताएका छन । आइतबार राजधानीमा १९ औं व्यवसायजन्य सुरक्षा दिवसको अवसरमा भएको प्रभातफेरी पछि प्रज्ञा प्रतिष्ठानमा आयोजित कोणसभालाई सम्बोधन गर्दे मन्त्री बिष्टले जुनसुकै पेशा र व्यवसायमा संलग्न सबै श्रमिकको व्यवसायजन्य…